आईपीएलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र साविक चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ…

Logo