आईपीएलमा कोलकाताद्वारा पन्जाब २ रनले पराजित

काठमाडौं ।यूएईमा जारी १३ औं संस्करणको आईपीएलमा कोलकाता नाइट राइडर्सले आफ्नो चौथो जित दर्ता गरेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई जम्मा २ रनले पराजित गर्दै कोलकाताले चौथो जित दर्ता गरेको हो ।कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र जोड्न सक्यो…

Logo