आइपीएल : मुम्बई इन्डियन्सद्वारा राजस्थान रोयल्स ५७ रनले पराजित

काठमाडौं ।आइपीएल अन्तर्गत गए राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ । राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेसँगै मुम्बई इन्डियन्स खेलको शीर्ष स्थानमा उक्लिएको छ।१ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान…

Logo