युएईमाजारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा…