काठमाडौं ।लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् ।नयाँ बरियतामा सन्दीप ८० औँ स्थानमा रहेका छन् । उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन् । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा…