मेस्सीद्वारा कोरोनाविरुद्ध लड्न एक मिलियन युरो सहयोग

काठमाडौं ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको अभियानमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले एक मिलियन युरो सहयोग गरेका छन् ।कोरोना संक्रमणविरुद्व लड्न मेस्सीले बार्सिलोनाको सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ मिलियन युरो सहयोग गरेका हुन् ।मेस्सीले प्रदान गरको सो रकम बार्सिलोनामा रहेको सार्वजनिक…

Logo