सचिनको सहयोग ५ हजार परिवारलाई

 क्रिकेटर सचिन तेन्दुलकरले ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने भएका छन् । सचिनले गैरसरकारी संस्था अप्नालयसँग मिलेर ५ हजार परिवारलाई सहयोग गर्ने भएका हुन् ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मारमा परेका ५ हजार परिवारलाई सचिलले एक महिनाको रासन उपलब्ध गराउने छन् । उनले दैनिक ज्यालादारी गर्दै जिविकोपार्जन गर्ने परिवारलाई सहयोग गर्ने…

Logo