काठमाडौं ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । जसमा नेपाल पनि अछुतो छैन ।कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले पनि गत महिना (चैत्र ११ गते) बाट लकडाउन लगाएको छ । एक हप्ताको अवधि राखेर सुरु गरिएको लकडाउन थप गर्दै हाल…