काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन् ।बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फा अध्यक्ष शेर्पाले कुनै पनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने अभिप्राय नभएको भन्दै आफ्नो शब्दावलीबाट चोट पुगेको खण्डमा माफी मागेका छन् ।शेर्पाले अन्तरवार्तामा आफ्नो भावना…