एन्फाको आपतकालिन बैठक स्थगित

काठमाडौं ।वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन समितिको बैठक स्थगित भएको छ ।एन्फाले मानार्थ अध्यक्षसहितको विषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो । तर वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएसंगै आपतकालिन बैठक स्थगित गरिएको एन्फाका एक पदाधिकारीले बताए ।आपतकालिन बैठकका…

Logo