काठमाडौं ।अनलाइन कराँते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराँते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन रजत र काँस्य पदक जितेको हो ।नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरी स्वर्ण…