प्रदेश–१ सरकारद्वारा सागका पदकधारी खेलाडी सम्मानित

विराटनगर ।नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक जित्ने प्रदेश–१ का ८८ जना खेलाडी नगदसहित सम्मानित भएका छन् । प्रदेश सरकारले बुधबार सागका पदकधारी खेलाडीलाई सम्मान गरेको हो ।विराटनगरमा आयोजित एक कार्यक्रममा एकल तथा टिमतर्फ स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो । एकलतर्फ स्वर्ण विजेता खेलाडीलाई ३ लाख रुपैयाँ,…

Logo