कमलसहित नेपालका ४ खेलाडीलाई स्वर्ण

काठमाडौं ।अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप अन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ काँस्य पदक जितेको छ । नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन् ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये…

Logo