म्यानचेस्टर सिटीमाथि आर्सनलको जीत, फाइनलमा प्रवेश

काठमाडौं ।गएराति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै आर्सनलले उपाधि नजिकको यात्रा तय गरेको छ ।यो सँगै आर्सनल एफए कप फुटबलको फाइनल प्रवेश गरेको छ । आर्सनलका प्रशिक्षक मिकेल आर्तेताले मेन्टोर पेप गार्डिवलालाई पछि पार्दै फाइनल यात्रा तय गरेका हुन् ।गएरातिको खेलमा आर्सनललाई विजयका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् ।…

Logo