फिफा महिला यू–१७ विश्वकपको नयाँ मिति तय

एजेन्सी । भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकप फुटवलको नयाँ मिति तय भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको विश्वकप प्रतियोगिता अर्को वर्ष हुने मिति तय भएको हो ।विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ । यस अघि प्रतियोगिता यहि…

Logo