इंग्ल्यान्ड।इंग्ल्यान्डका क्रिकेट बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यबहार भएको छ । २४ वर्षीय आर्चरले आफूलाई सामाजिक संजालमा रंगभेदी दुर्व्यबहार भएको बताएका हुन् ।आर्चरले आफूलाई आएको रंगभेदी दुर्व्यबहारसहितको सन्देश इन्स्टाग्राममा पोस्ट गर्दै दुर्व्यबहारको भत्र्सना गरेका छन् ।सन् २०१९ को विश्वकप विजेता टिममा सदस्य आर्चरले आफूलाई यस्तो दुर्व्यबहार कहिल्यै मान्य नहुने समेत लेखेका छन् । ‘मैले कहिल्यै बुझ्न…