काठमाडौं ।२२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक रुपन्देही फुटबल संघले प्रेस विज्ञप्ति निकाल्दै चैत १ गते तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ ।विश्व ब्यापी फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ । रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका…