राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट

काठमाडौं ।सुरेन्द्र थापा मगर र सलिना तामाङ पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुरेन्द्रले पुरुष ६०–६५ केजी तथा सलिनाले महिला ३०–३५ केजीमा स्वर्ण जितेको आयोजक नेपाल उमा कुङफु संघका उपाध्यक्ष एवं प्रतियोगिताका मुख्य जज सन्जितकुमार राईले जनाएका छन् । उत्कृष्ट दुवै खेलाडी दोलखाका हुन् ।बसुन्धरास्थित ऋत एकेडेमीमा भएको सान्डातर्फ…

Logo