जुनियर आईटीएफ तेक्वान्दोमा आयोजक काभ्रे टिम च्याम्पियन

काभ्रे ।आयोजक काभ्रे जिल्ला ११ औं जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो ।च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण नै जितेको प्रदेश नम्बर ५ दोस्रो भयो । ३ स्वर्ण जितेको बागमती प्रदेश तेस्रो भयो । च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले अनुशासित टोलीको पुरस्कार पायो ।दुई…

Logo