माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट सम्पन्न

काठमाडौं ।माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ ।गत शनिबारदेखि काठमाडौँको कीर्तिपूरस्थित अन्तराष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाईनल खेलमा भारतिय राजदुताबास लाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना…

Logo