मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

काठमाडौं,आज भएको दोस्रो टी–२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । सुरुवाती अवस्थामा राम्रो प्रर्दशन गरेको मलेसिया बीचमा दवावमा आएको थियो ।नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा…

Logo