काठमाडौं,मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र हङकङबीच फाइनल चरणको खेल हुने तालिका छ ।यस अघि मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको हो । मलेसियाले ८८ रनको लक्ष्य दिएको थियो ।सिंगापुर र हङकङबीचको…