अन्तिम खेलमा आज नेपाल र कुवेत भिड्दै : महिला टी-२० विश्वकप छनोट

काठमाडौँआईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार ( आज ) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने अवस्था भने छैन । नेपाललाई अरु खेलको नतिजाले प्रभाव पार्नेछ ।तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्डले यूएईसँग हार्नु पर्नेछ । यतिमात्र होइन यदि यूएई भारी…

Logo