एन्फाले सार्वजनिक गर्यो नयाँ लोगो, जर्सी र फुटबल गीत

अखिल नेपाल फुटबल संघ एन्फाले नयन लोगो र जर्सी सार्वजनिक गरेको छ । एन्फाले सोमबार राजधानीमा सस्थाको नयाँ लोगो र टिमले लगाउने जर्सीको नयाँ डिजाइन सार्वजनिक गरेको हो । एन्फाले गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले लोगो सार्वजनिक गरेका हुन् ।पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार पारेका हुन् ।  कार्यक्रममा…

Logo