काठमाडौं । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । अजितकुमार यादवले नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन् ।आइतबार हङकङमा भएको तीन हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् । उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डमा उक्त…