नेपाली महिला राष्ट्रिय टोलीले विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै नेपालले अन्तिम दुईमा स्थान बनाएको हो ।विराटनगरको शहीद रंगशालामा भएको उक्त खेलमा आयोजक नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले हराएको हो । नेपाललाई अन्तिम दुईमा स्थान दिलाउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा…