पोखरा प्रीमियर लिग अन्तर्गत आज दोश्रो दिनको पहिलो खेल अन्तर्गत चितवन राइनोज र बुटवल ब्लास्टर्स बिच भईरहेको छ । खेलमा बुटवलले टस हारेर ब्याटिंग गरिरहेको छ । यो खेललाई नेपाल राष्ट्रिय टिमका कप्तान पारस खड्का र अलराउण्डर सोमपाल कामीबीचको भिडन्तका रुपमा पनि लिइएको छ । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने…