पीपीएल: धनगढी ब्लुजको भारी लक्ष्य पछ्याउदै विराटनगर टाइटन्स

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन जोड्यो।विदेशी(इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोले ३८ बलमा ५३ रन बनाए । यस्तै सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको पारी खेले। विराटनगरका लागि जितेन्द्र…

Logo