पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो । विराटनगरका लागि मोहम्मद जाइद आलमले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदप ऐरीले…