उत्तर अमेरिकाका बासिन्दा लियोनल मेस्सी र यूरोपियन क्रिष्टियानो रोनाल्डो विच सधै नाकको लडाई हुने गरेका छ । यूरोपको दुई नामुद क्लब रियल म्याड्रिड र बार्सिलोना विच हुने प्रतिस्पर्धा होस् वा फिफाले प्रदान गर्ने एवार्डनै किन नहोस् रोनाल्डो र मेस्सी विचनै प्रतिस्पर्धा हुने भएको छ ।रसियामा आयोजना भैरहेको २१ औं विश्वकपमा पनि फुटबलका प्रशंसक देखि फुटबलका…