काठमाडौंविश्वकप समुह चरणको आज पाँचौं दिन हो । आजको खेल स्वीडेन र दक्षिण कोरिया , बेल्जियम र पानामा तथा ट्युनेसिया र वेलायतका वीच खेल हुनेछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा स्वीडेन र दक्षिण कोरिया, ८ः४५ मा बेल्जियम र पानामा तथा ११ः४५ मा ट्युनेसिया र वेलायत एक आपसमा भिड्दैछन् ।सन् २००२ मा घरेलु मैदानमा…