विश्वकप विशेष : को हुन् विश्वकपका कान्छा खेलाडी ?

काठमाडौंउत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइड विश्वकप फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् १९८२ मा स्पेनमा आयोजना भएको विश्वकपमा उत्तरी आयरल्यान्ड पनि छनोट भएको थियो । सोही विश्वकपमा ह्वाइटसाइड पनि उत्तरी आयरल्यान्डको टोलीमा परेका थिए । समूहगत चरणमा उत्तरी आयरल्यान्डले जुन १७ तारिखमा आफ्नो पहिलो खेल युगोस्लाभियासँग खेलेको थियो ।उक्त खेल खेल्दा ह्वाइटसाइडको उमेर…

Logo