टोकियोजापान फिफा विश्वकप फुटबलमा लगातार छैटौं पटक सहभागी हुँदैछ । अहिलेसम्म प्रिक्वार्टरफाइनल भन्दा माथि उक्लन नसकेको जापानले रुस विश्वकपमा भने त्यो भन्दा माथिको लक्ष्य लिएको छ । त्यसका लागि जापानले आफ्ना पुरानै स्टार खेलाडी माथि विश्वास गरेको छ । जापानले रुस विश्वकपका लागि यसै साता घोषिणा गरेको अन्तिम २३ खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्य छ…