विश्वकप खेलाइने १२ वटा रंगशाला मध्ये एक कसमस एरिना रंगशाला यस्तो

रसियारुसमा आयोजना हुँदै गरेको विश्वकप फुटबल खेलाइने रंगशाला कस्तो होला भन्ने जिज्ञासा सबै फुटबलप्रेमीहरुलाई हुनु स्वभाविक नै हो ।आगामी जुनमा रुसमा आयोजना हुदैं गरेको विश्वकप फुटबललाई ध्यानमा राखी तयार पारिएको कसमस एरिना सामरामा रहेको छ । फुटबलसँगै अन्य थुप्रै खेलका भौतिक संरचना समेत रहेको कसमस एरिनालाई सामरा एरिनाको नामले पनि चिनिन्छ। कसमस एरिनामा तयार पारिएको…

Logo