धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् । बिहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो । टिम चौराहा धनगढीले भने काठमाडौँलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ…