काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपाललाई एक दिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गरी नेपालले पाएको सफलता प्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेटप्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक बधाई दिँदै नेपालको ३० वर्षे…