नेपालले पायो पहिलो सफलता

जिम्बाबेमा जारी खेललमा नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि पहिलो विकेट बसन्त रेग्मीले लिएका हुन् । हङकङले ७ दशमलव २ ओभर खेल्दै २४ रन बनाएको छ ।आजको खेलमा नेपालले हङकङलाई ठूलो रनरेटमा पराजित गरे सुपर सिक्समा पुग्नेछ ।आईसीसी विश्व लिग छनोट अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङको सामना गरिरहेको हाे ।…

Logo