विराट गोल्ड कपको तयारी पूरा, ३५ लाख खर्चेर बत्तीको ब्यबस्था

भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान…

Logo