यो हो रसियामा हुने विश्वकपका लागि बजाइने गीत (भिडियो)

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको तयारी लगभग सकिएको छ ।सहभागि हुने राष्ट्रहरुले टिम छनोटमा व्यस्त छन् भने रसिया विश्वकप आयोजनाका लागि हौंसिएको छ । र उसले लगभग तयारी सकेको छ ।यसैबीच विश्व फुटबल संघको आयोजनामा हुने विश्वकपका लागि बजाईने आधिकारिक गीतको भिडियो सार्वजनिक भएको छ । निकी जामले गाएको ‘लिभ इट अप’ नामक…

Logo