काठमाडौं, १२ पुस ।राजधानीको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडीटियर्स फाइनल प्रवेशका लागि विराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ । यो प्रतियोगिताको पहिलो क्वालिफायर खेल हो ।यो क्वालिफायर जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।टस जितेर पहिले फिल्डिङ रोजेको बिराटनगर अब जवाफी…