केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ मंसिर ।नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियन भएका छन् ।अमेरिकाको फिलाडेल्फियामा भएको प्रो. मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिकाका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट उचालेको टिम कोच मुक्तिसंग्राम विष्टले बताए ।विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन् । युएस मार्सल आर्ट एसोसिएसनको…