एसिसी यू–१९ क्रिकेट : टेस्ट खेल्ने देश भारतविरुद्ध नेपालको सानदार जित

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।मलेसियामा जारी एसीसी यू९१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज आइतबार नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । १८६ रनको विजय लक्ष्य पाएको भारत ४८औं ओभरमा १६६ रन बनाएर अलआउट भएको हो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएपछि तेस्रो क्रमका ब्याट्सम्यान अनिल…

Logo