यु १९ एसिया कप फुटबल खेल्ने नेपाली टोलीको घोषणा (नामावलीसहित)

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ,११ कार्तिक ।यु १९ एसिया कप फुटबल छनौट खेल खेल्ने नेपाली टोलीको छनौट गरिएको छ । अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोली छनौट गरिएको हो ।टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टिम व्यवस्थापकमा गणेशबहादुर चन्द छन् ।  समूह ‘ए’मा रहेको नेपालले मंगलबार कीर्गिस्तान, १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने…

Logo