लण्डन, २१ असोज । ईंग्ल्याण्डको फुटबल टिमका पूर्व कप्तान वाह्ये रुनीलाई १ सय घन्टाको निशुल्क श्रम शिविरमा जानु पर्ने भएको छ । यो निर्णय अनुसार उनले एक पार्कमा रहेको बेन्चमा निशुल्क रंग रोगन र सरसफाइ गरेर सजाँय पुरा गर्नु पर्ने भएको छ । गर्भवती श्रीमती आफ्ना तिन सन्तानलाई लिएर छुट्टि मनाउन गएको समयमा रुनीले मापदण्ड…