नेपाल vs मलेसिया: १२२ रनको लक्ष्य पछ्याउदै नेपाल (हेर्नुहोस लाइभ)

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, ३१ भदौ । एसीसी यु १९ छनौट प्रतियोगिता अन्तर्गतको खेलमा फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबीच खेल भईरहेको छ। मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियाबाट १२२ रनको लक्ष्य पाएको छ।नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको क्षतीमा २९ रन दिंदै ५ विकेट…

Logo