नेपाल vs हङकङ: नेपालको ९ विकेट झर्यो, खराब ब्याटिङ (हेर्नुहोस् लाइभ)

काठमाडौँ, २७ असोज । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको १९५ रनको चुनौती पछ्याईरहेको नेपालको ९  विकेट झरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, बसन्त रेग्मी, करण केसी, बिनोद भण्डारी  र सागर पुन आउट भएका हुन् ।  कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै यू-१९ टाेलीका कप्तान दिपेन्द्र सिंह एेरी १६.३…

Logo