काठमाडौं, ३ पुुुस : एभरेष्ट प्रिमियर लिग (इपिएल) आजदेखि सुरु हुने भएको छ । खेल कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा हुनेछ । यो सबैभन्दा धेरै पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता हो ।पुस ११ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौ किंग्स इलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स खेल्नेछन् ।आजको उद्घाटन खेलमा काठमाडौ किंग्स…