केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असार ।नेपाल गोजुरियो कराते संघको आयोजनामा दोश्रो राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता साउन ९ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ३० जिल्लाका करिब ४ सय ४० खेलाडीको सहभागिता रहने गोजुरियो कराते संघका सचिव सानुबाबु गिरीले जनाएका छन् । पुरुषमा २२ र महिलामा १६ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…