केन्द्रबिन्दु संवाददाता । २७ असार, काठमाडौं ।२३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले बंगलादेशलाई १–० ले हराएको छ । नेपाली टोलीका कप्तान स्ट्राइकर बिमल घर्तीमगरले २० औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको उक्त मैत्रीपूर्ण खेलमा अन्जन विष्टको सटिक पासलाई बिमलले जाली चुमाएका थिए ।संयुक्त अरब इमिरेट्स…