केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।नेपाल सोतोकान कराते संघ (एस.के.आई.) को अध्यक्षतामा हेम कुमार श्रेष्ठले निरन्तरता पाएका छन् । संघको दोश्रो साधारण सभा तथा निर्वाचनले श्रेष्ठलाई निरन्तरता प्रदान गर्नुका साथै बरिष्ठ उपाध्यक्ष, महासचिव र एक सदस्यलाई पनि निरन्तरता प्रदान गरेको छ ।निरन्तरता पाउनेमा बरिष्ठ उपाध्यक्ष प्रमिला सिंह, महासचिव भुमिका लिम्बु सुब्बा र सदस्य त्रिलोचन…